'शान्ति र प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता' Mnja

Home | Set as homepage |About us | Register | Mail Us | Log in

January 1, 2007

२००६ .१२.३१ तारिखको बैठक

Filed under: अन्य

आज सन २००६.१२.३१ तारिखको दिन प्रवासी नेपाली पत्रकार संघ दक्षिण कोरियाका सभापति डम्‍बर सुब्‍बाको अध्‍यक्षतामा बसेको बैठकले निम्‍न सदस्‍यहरुको उपस्‍िथतीमा निम्‍नानुसारको प्रस्‍तावमाथी छलफल गरियो ।

                  उपस्‍िथती

संरक्षक : बम लावती

सभापति : डम्‍बर सुब्‍बा

उपसभापति : उत्तम गुरूङृ

सचिव : भूपेन्‍द्र आर्चाय

सहसचिव : केशव खडका

सदस्‍य : मिनोद मोक्तान

             प्रस्‍तावहरु

१. प्रेस विज्ञप्‍ती

२. पत्रिका सम्‍बन्‍धी

प्रस्‍ताव नं. १

प्रवासी नेपाली पत्रकार संघ दक्षिण कोरियाको २००६.१२.३१ तारिखको दिन बसेको बैठकले हालै प्रतिनिधि सभाले पारित गरेको मतदाता सम्‍बन्‍धी विधेयकको निर्णय प्रवासमा रहेको नेपालीहरुको मौलिक अधिकारको हनन्‌ हो,र प्रजातन्‍त्रको राष्‍ट्र निर्माणमा नेपाली अधिकारको हस्‍तक्षेप भएको ठहर गर्दछ ।

प्रवासी नेपालीहरूलाई नेपालमा आगामी हुन गई रहेको संविधान सभाको निर्वाचनमा भाग लिन नपाउने निर्णय गरेकोमा प्रवासी नेपाली पत्रकार संघ दक्षिण कोरिया घोर भत्‍सर्ना गर्दे पुन नियमावालीको संसोधन गरी विश्‍वको कुनै पनि राष्‍ट्रमा , जुन किसिमले रहेता पनि प्रवासी नेपालीहरूलाई आगामी हुन गई रहेको संविधान सभामा भाग लिने गरी निर्णय गर्न जोरदार माग गर्दछ ।

प्रस्‍ताव नं. २
प्रवासी नेपाली पत्रकार संघ दक्षिण कोरियाले आगामी कोरियन नयाँ बर्षको उपलक्ष्‍यमा प्रकाशन
गर्न लागेको पत्रिकाको लागी निम्‍नानुसारको सम्‍पादन तथा व्‍यवस्‍थापन टोलीको गठन गरिएको
छ ।
         सम्‍पादन मण्‍डल
१ डम्‍बर सुब्‍बा
२.भूपेन्‍द्र आर्चाय
व्‍यवस्‍थापन मण्‍डल
१. केशव खडका
२.राप्‍के लामा
३.गणेश लिम्‍बु 

         फोटो पत्रकार
१. उत्तम गुरूङृ
२.मिनोद मोक्तान
         कम्‍पयूटर
१.पुरुषोत्तम जोशी
२.टंक शेरचन
         यो निर्णय सर्वाधिक नभएर यसमा फेरबदल पनि हुन सक्‍छ । 

Comments »

The URI to TrackBack this entry is: http://mnja.blogsome.com/2007/01/01/p41/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Get free blog up and running in minutes with Blogsome
Theme designed by Ian Main

free html counters