'शान्ति र प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता' Mnja

Home | Set as homepage |About us | Register | Mail Us | Log in

January 1, 2007

संगीत सरगम भव्‍यताका साथ सम्‍पन्‍न

Filed under: अन्य

गणेश लिम्‍बु

गत ३१ तारिख आईतबारको दिन नेपाल कोरिया सस्कृतीक मंचको आयोजकत्‍वमा नेपाली साँस्‍कृतिक कार्यक्रम ’संगीत सरगम’ भव्‍यताका साथमा सु-सम्‍पन्‍न भएको थियो । नेपाल कोरिया साँस्‍कृतिक मंन्‍चको वार्षिक जन्‍मोत्‍व तथा नव बर्ष २००७ को उपलक्ष्‍यमा गरिएको उक्त कार्यक्रममा अन्‍दाजी ४०० जतिको सहभागीता रहेको थियो ।

सिउल तुङृदेमुनको खुमीन हेवेग्वान्मा आयोजना गरिएको सो कार्यक्रम तोकिएको समयमा कार्यक्रम नभएर १ ३० वजे मात्र शुरु गरिइको थियो । नेपाली लाखौ मुटुको एउटा माया हो प्रवासी भूमी कोरियामा नेपालका ख्याती प्राप्‍त कलाकारहरु नारद खतिवोडा, पुजा लामा र सविन राई ले आफ्‍नो उत्‍कृष्‍ट कला देखाएर दर्शकहरुलाई मन्‍त्रमुग्‍ध बनाउन सफल भएका थिए । सबिन राईले १५ बर्ष आफु पनि कोरियाको मजदूरीपनको भुक्‍तभोगी रहेको बताउँदै कोरियन गीत गाएको थियो । कोरियन गीत गाउँदा अथितिको पनि हातहल्दाउदै नाचेको देखिन्‍थ्‍यो । यो साथ हास्य विधा का नारद खतिवोडा ले विभिन्न जातको नेपाली जनवारको गित गाऐ साथमा उहाले आफनो देशको वर्तमान नेताहरुको पनि केरिकेचर गरेको पनि पाइयो । गुराँस फुल्दा वन नै रमाइलो कोईली गाउदा मनै रमाईलो यो गितलाई लिएर कमर भाची नाची दिउकी छुनमुन गरेर आए नायीका पुजा लामा आए साथमा अरुलै पनि नचाए तर उहाँले गीत पनि गाए जुन गीत रिमिक्स गीत थियो सधै उडी हिडने वादलुलाई जुन उहाले रिमिक्स गरि आफुले निकाले जानकारी दिनु भएको थियो तर जुन रिमिक्स एल्वम् कोरिया चाही भने आए छैन उहाले जानकारी दिनु भयो मलाई आशा छ यो प्रवासको यो भुमी कोरियामा चाडैनै आउने छ रिमिक्स ।

कार्यक्रमको अन्तमा गायक सविन राई आफनो जस्तो कसैको नहोस भनी कोरिया रहदाको रचनाको गित गाऐ जुन सव्दमा नाचेको दर्शकलाई एक युवतिलाई तानेर इस्टेजमा वोलाएर आफनो भाव विहोर गित गाउदै नाचे सगै छुटिने वेलामा उहाले आफनो नया एल्वम सतह को अटोग्राफ दिएको थियो अन्तमा कलाकारहरुलाई अध्यक्ष गगाराज राईले प्रमाण पत्र दिनु भएको थियो

Comments »

The URI to TrackBack this entry is: http://mnja.blogsome.com/2007/01/01/p38/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Get free blog up and running in minutes with Blogsome
Theme designed by Ian Main

free html counters