'शान्ति र प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता' Mnja

Home | Set as homepage |About us | Register | Mail Us | Log in

October 10, 2006

मृतक देबीलाल पौडेलको दाहसंस्‍कार

Filed under: अन्य

गत अकटोबर १ तारिख आईतबार एक चाईनिज नागरिकबाट हत्‍या गरिएका मृतक देवीलाल पौडेलको २००६.१०.१० का दिन सङनाम स्‍थित मोरानको शव दाह घरमा अपरान्‍ह १२.३० बजे अन्‍तिम दाग बत्ति दिई दाहसंस्‍कार गरीएको छ ।
उक्त दाहसंस्‍कार नेपालमा रहेका परिवारको अनुमति बमोजिम प्रशाशनिक कागजात मिलाउने कार्य ने.स.स.को सक्रियतामा कोरियाका संघ संस्‍थाका लि वान र यु जि होले बिषेश सहयोग गरेको थियो । उक्त दाहसंस्‍कारमा २२ जना नेपालीहरुको उपस्‍िथती रहेको थियो । उपस्‍िथती नेपालीहरुले मृतकको चिर शान्‍ितको लागि एक मिनट मौन धारण गरीएको थियो ।
उक्त मृतकको क्षतिपूर्ति सम्‍बन्‍धमा बिदाको दिन भएकोले कंम्‍पनीको मालिकले दिन अस्‍िवकार गरेको तर मृतकको पार्थिव शरीर अस्‍पतालमा रहन्‍जेल सम्‍मको रकम भुक्‍तनी मात्र गरेको छ । अन्‍य सम्‍पूर्ण नेपाली दाज्‍यु, भाई बाट सहयोग संकलन गरी दाहसंस्‍कार गरीएको छ ।
अपराधी चाईनिज नागरिकलाई हत्‍या सम्‍बन्‍धमा अनुसन्‍धान भई रहेको बताएको छ।

Comments »

The URI to TrackBack this entry is: http://mnja.blogsome.com/2006/10/10/p21/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Get free blog up and running in minutes with Blogsome
Theme designed by Ian Main

free html counters