समबेदना
हाम्रा मित्र देउ कुमारको आत्मीय बहिनि हिमा सुब्बाको स्वर्गवास भएको कुरा सुन्दा एकदमै नरमाईलो लाग्यो ।
मित्र देउ कुमार र वहाको शोकसन्तव्त परिवारलाई सदभावनाको साथै बहिनि हेमाको पार्थिव शरीरले चिरशान्ती
पाउन भन्ने कामना गर्दछौ ।
प्रवासी नेपाली पत्रकार संघ
दक्षिण कोरीया
